कक्षा ५ सम्मका ३५ लाख विद्यार्थीलाई दिवा खाजा, शैक्षिक च्यानल शुरू गरिने

1.3k
Shares

काठमाडौँ ।

सरकारले कक्षा ५ सम्मका ३५ लाख विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ। शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् । त्यस्तै, एनटिभीबाट शैक्षिक च्यानल शुरू गरिने भएको छ ।