निःशुल्क स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजन

882
Shares

काठमाडौँ ।

सरकारले देशभरका विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ।

शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् । त्यस्तै, एनटिभीबाट शैक्षिक च्यानल शुरू गरिने भएको छ ।