गरिवी निवारण कोष खारेज

252
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले गरिवी निवारण कोष खारेज गरेको घोषणा गरेको छ । सो कोषमा आवद्ध रहेको ३२ हजार समूहलाई सहकारी समूहमा रुपान्तरण गर्ने कार्यकोजना बनाएको घोषणा गरेको छ । अर्थ मन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत उक्त जानकारी दिए ।