कोरोना भ्याक्सिन खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

266
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले कोरोना विरुद्धको खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका

प्लान्ट राख्न निजी क्षेत्र र सामुदायिक क्षेत्रलाई लागतको ५० प्रतिशत अनुदान दिने घोषणा पनि बजेटले गरेको छ । यस्तै आइसीयू, एचडीयू लगायतका उपकरण खरिद गर्न ४ अर्ब विनियोजन भएको छ ।