गोठाटारमा ५०० शैयाको वृद्धाश्रम खुल्ने, तीन वर्षभित्र नेपालमै रासायनिक मलको कारखाना

476
Shares

काठमाडौँ ।

सरकारले भकतपुरको गोठाटारमा ५०० शैयाको वृद्धाश्रम खुल्ने भएको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

त्यस्तै, तीन वर्षभित्र नेपालमै रासायनिक मलको कारखाना स्थापना गरिने छ । जसका लागि आगामी आर्थिक वर्षमा १२ अर्ब अनुदान दिइने भएको छ । यस्तै, निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा विक्री भइरहेका दाल, गेडागुडी लगायतका विभिन्न खाद्यवस्तुमा २० प्रतिशत छूट दिइने पौडेलले जानकारी दिए ।