होटल तथा चलचित्र उद्योगको विद्युत डिमाण्ड शूल्क छुट दिइने

434
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले कोरोना संक्रमणको अवधीभरको होटल तथा चलचित्र उद्योगको बिद्युत डिमान्ड चार्ज मिनाहा गर्ने घोषणा गरेका हुन् ।