प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन

56
Shares

काठमाडौँ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।

शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले २ लाख जनालाई रोजगारी दिन १२ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।