न्युज अफ नेपाल, काठमाडौं ।
गत आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ ऋणात्मक भएको छ।कोरोना महामारीका कारण आर्थिक वृद्धि ऋणात्मक हुन पुगको हो। चालु आर्थिक वर्ष २०७७/७८ मा भने आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अर्थमन्त्री विष्णु पौडेलले बताए।
अहिले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आय र व्ययको विवरण सार्वजनिक भइरहेको छ।
प्रतिक्रिया