तीनवटा अध्यादेश आउँदै

2.9k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । संसद नभएकोले सरकारले अध्यादेशमार्फत आज बजेट ल्याउँदै छ ।