मन्त्रिपरिषद्को बैठक : १६ खर्ब बराबरको बजेट पारित

2.6k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठकले आर्थिक बर्ष २०७८ र ७९ का निम्ति करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको स्रोत जनाएको छ ।
यो पूर्ण बजेट हो ।

मन्त्रिपरिषदले बजेट पारित गरेपछि लालमोहरका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको छ । बजेट आजै ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत पेश गर्ने कार्यक्रम छ ।