ओखलढुंगामा थप २ कोरोना संक्रमितको मृत्यु

1.3k
Shares

लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यू भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

सामुदायिक मिसन अस्पतालमा उपचार गराई रहेका दुबै जनाको आज बिहान ७ बजेर २० मिनेट जादा संक्रमितको मृत्यु भएको मिसन अस्पतालका मेडिकल अधिकृत कपिल दानीले बताएका छन ।

मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका वडा नम्वर २ का ४५ बर्षीय पूरुष र सिद्धिचरण नगरपालिका ६ का ५८ बर्षीय पूरुष रहेका छन ।