लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिदर भेटाउन मुस्किल : अर्थमन्त्री पौडेल

350
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन चुनौतीपूर्ण रहेको बताउनु भएको छ।

शुक्रबार चालु आर्थिक वर्ष २०७७ र ७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारले चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको थियो ।