संसद विघटनविरुद्ध परेका रिट सुनुवाईका लागि संवैधानिक इजलास गठन

1.1k
Shares

विकास, भट्टराई, काठमाडौं ।

प्रतिनिधिसभा विघटन विरद्ध दायर भएका रिट निवेदनको सुनुवाई आज प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीशहरु दीपक कार्की, बमकसमार श्रेष्ठ, तेज बहादुर केसी र डा आनन्द मोहन भट्टराईको इजलासमा हुने भएकाे छ ।

सुनुवाइका लागि सम्पूर्ण रिट निवेदन आज सो इजलासमा पेस हुँदैछन् । सुनुवाइका लागि लागि आज नै संवैधानिक इजलास गठन भएको हो ।