अब काठमाडौँ जिल्ला अदालतमा सीमित काम कारवाही मात्र हुने, के-के ?

952
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारी दोस्रो भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिने क्रम बढेसँगै काठमाडौँ जिल्ला अदालतमा सीमित काम कारवाही मात्र हुने भएको छ ।

बिहिबार काठमाडौँ जिल्ला अदालतले जारी गरको विज्ञप्ति अनुसार केही समका लागि म्याद थप, पक्राउ पूर्जी, कल डिटेल अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थन सम्बन्धि कार्य सम्पाद हुने छ ।