नेपाल-खनालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासित, साधारण सदस्य समेत नरहने

154
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पार्टीबाट निष्कासित भएका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी आज बसेको स्थायी कमिटी बैठकले निष्कासन गर्ने निर्णय गरेको हो । कमिटीले नेपाल खनालसहित विघटित संसदका ११ जना सांसदलाई पनि निष्कासन गरेको छ ।