काठमाडौंमा थप १८०६ जनामा कोरोना संक्रमण पुष्टि

140
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । आज भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् ।भने देशरभ थप ७४२५ जनामा संक्रमण पुष्टि भएको छ ।