भारतीय दूतावासमा राजेन्द्र महतो

84
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो शनिबार बिहानै लैनचौरस्थित भारतीय दूतावास पुगेका छन्। उनी बिहान पौने ११ बजे भारतीय दूतावास पुगेको स्रोतले जनाएको छ ।

यसअघि उनी जसपाका अध्यक्ष महन्थ ठाकुरसहित भारतीय दूतावास पुगेका थिए । देशमा राजनीतिक खिचातानी चलिरहेको अवस्थामा जसपाका नेताले लगातार भारतीय दूतावासमा चक्कर लगाइराख्नुलाई अर्थपूण रुपमा हेरिएको छ ।