एमालेकाे स्थायी समिति बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समिति बैठक बोलाएका छन् । बैठक शनिबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

बैठकमा पार्टीभित्रको विवाद, निर्वाचन र देवालाई समर्थन गरेका माधवकुमार नेपाल समूहका २६ जना सांसदलाई कारवाही बारे छलफल हुनेछ । शुक्रबार मध्यरातमा प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेसँगै विपक्षी गठबन्धन विरोधमा उत्रिएका छन् ।