देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसदले सर्वोच्चमा मुद्दा हाल्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् ।

यस विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल समूहबीच बानेश्वरमा बैठक बसेर निर्णय गर्ने जनाइएको छ । शुक्रबार मध्यरातमा संसद विघटन गरी मध्यावधि घोषणा भएपछि विपक्षी दलहरुले यसको विरोध गरेका छन् ।