मध्यरातमा भूकम्पको धक्का महसुस

84
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार मध्यराती १२:१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ३ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएकाे हाे ।