काठमाडौं उपत्यकामा दुई हजार ४४७ संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ जनामा संकमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल काठमाडौंमा मात्रै २२१९३, ललितपुरमा ६८५६ र भक्तपुरमा ४८६४ जना संक्रिय संक्रमित रहेको छन्।