प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन (LIVE)


न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गरेका हुन्।

प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरुले आपत्ति जनाइरहेका बेला ओलीले पत्रकार सम्मेलन गरेका हुन् । राष्ट्रपति प्रतिनिधिसभा सदस्यहरूलाई आज साँझ ५ बजेसम्मको समय दिएकी छन् ।