देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी



काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ।

बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्