उपनिर्वाचन मतगणना अपडेट : अघिअघि खिमलाल पछिपछि बादल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटा रामबहादुर थापाभन्दा अघि देखिएका छन् ।

मत गणनाका क्रममा स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो ।