काठमाडौंमा आज थप १९८८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा थप १९ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २७० र भक्तपुरमा २२८ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै २४८६ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

आज देशभर ८१७३ कोरोना संक्रमित थपिएका छन् । भने २१४ जनाको मृत्यु भएको छ ।