दिपक मनाङे फेरि मन्त्री नियुक्त

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

 सांसद दीपक मनाङे फेरि मन्त्री नियुक्त भएका छन् । उनी यस पटक पनि गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका हुन् । यसअघि मन्त्री भएको १० मै पद गुमाएका मनाङे फेरि नियुक्त भएका छन् ।

नेकपा एमालेसँग निकटता रहेका मनाङे ग्याङस्टर पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।