सिचुवान प्रान्तले दिएको स्वास्थ्य सामग्री काठमाडौ आइपुग्यो


न्युज अफ नेपाल काठमाडौं ।

चीनको सिचुवान प्रान्तले नेपाललाई २०० थान अक्सिजन जेनेरेटर प्रदान गरेको छ । सिचुवान प्रान्तले उपलब्ध गराएको अक्सिजन सिलिन्डर र जेनेरटरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुगेको छ । चिनियाँ दूतावासका अनुसार आज २०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको हो ।