रेम्डेसिभिरका लागिआयन हेल्थ केयरमा सम्पर्क गर्न सकिने


काठमाडौं, (नेस)

कोरोना भाइरस संक्रमितकोे उपचारका लागिप्रयोग हुँदै आएको औषधि रेम्डेसिभिरको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न सकिने स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामाऔषधिआयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पतालवाअन्यअस्पतालमाउपचाररत् संक्रमितकालागि सम्बन्धितचिकित्सकको प्रेस्क्रिप्सनसहितऔषधिलिनजाने व्यक्तिको परिचयपत्रको प्रमाणसहित आयातकर्ता आयान हेल्थकेयरलाई सम्पर्क गर्न भनिएको छ । साथै उक्तऔषधिको मूल्यप्रतिभाइल चार हजार ९ सय रुपियाँतोकिएको पनि स्वास्थ्य सूचनामाउल्लेख छ ।

सूचनामा रेम्डेसिभिरका लागि डा. अबुलअन्सारीलाई मोबाइलनम्बर ९८००५५५९१० मा, सुवासलाई ९८१०१९४४१६, डा. विमललाई ९८४१५०६३७० र कमललाई ९८५११२४६३९ वा ९८५११२४६३९ सम्पर्क गर्न सकिने उल्लेख छ ।