कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्व सिइओ श्रेष्ठको निधन

28
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकको पूर्व सिइओ निरज श्रेष्ठको निधन भएको छ । पूर्व सिइओ श्रेष्ठको बुधबार बिहान ११ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि कोरोना संक्रमणबाट उनका बुबाको पनि निधन भएको थियो । स्वर्गीय श्रेष्ठका श्रीमती र छोरी छन् ।