प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिंदै (LIVE)

14
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु भएको छ ।