काठमाडौं उपत्यकामा थप १५ दिन लम्बिदै निषेधाज्ञा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो । यसबारे मंगलबार काठमाडौं, भुक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच बैठक बस्नेछ ।