कोरोना संक्रमणबाट ५२ को मृत्यु, ८८५० संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।