२४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।