लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन:नियुक्त

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन:नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।