प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ ।

लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै एमालेमा हलचल मच्चिएको छ । राजीनामापछि पनि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठन हुने दावी गरेका पोखरेल अन्त्यमा अल्पमतमा परेका छन् । सांसद बिमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुमेको छ ।