न्युज अफ नेपाल, काठमाडौं ।
कोरोनाविरुद्धको रुसी खोप ‘स्पुतनिक भी’ ले पनि नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले स्पुतानिकलाई नेपालमा आपत्कालीनन प्रयोगको अनुमति दिएको हो।
नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।
प्रतिक्रिया