देउवा र प्रचण्डबीच गोप्य भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ । मंगलबार राती साढे ९ बजे महाराजगन्जस्थित एक व्यापारीको घरमा उनीहरुबीच गोप्य भेटवार्ता भएको हो ।

आज दिउँसोमात्रै जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र सभापति देउवाबीच बीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको थियो । आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।