प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६–२०७७’ को वार्षिक प्रतिवेदनु पेश गर्ने कार्यसूची रहेको छ ।