प्रधानमन्त्री ओलीले एमाले संसदीय दलको बैठक बोलाए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

यस्तै, शुक्रबार बिहान ११ बजे एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आफू निकट केन्द्रीय समिति बैठक बोलाएको छ ।