प्रतिनिधि सभाको बैठक सकियो, अर्को बैठक चैत ६ गते

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभाको बैठक सकिएको छ ।

अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । त्यस्तै बैठकमा सापकोटाले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदमुक्त गरेको जानकारी दिएका छन् ।