राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । मंगलबार दिउँसाे ४ बजे सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको पनि राष्ट्रपति कार्यालयले बताएको छ ।