राष्ट्रपति भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने भएकी छन् ।

राष्ट्रपति भण्डारी दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।