न्युज अफ नेपाल, काठमाडौं । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । सो विस्फोटमा परी ५ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया