एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने बागमती प्रदेश इन्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।

रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकिएको छ भने प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । ओलीले माओवादीबाट आएका थापा सहित २३ माओवादी नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।