प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतले ऋषी कट्टेलको नेकपालाई वैधतादिएपछि ओली प्रचण्डको एकीकृत नेकपा स्वत खारेज भएको थियो । नेकपा खारेज भएसँगै नेकपा एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिने भएको छ । सर्वोच्चको फैलापछिको योे पहिलो मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।