न्युज अफ नेपाल, काठमाडौं ।
प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो । बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर पुनरावलोकनका लागि जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । आइतबार सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो ।
प्रतिक्रिया