प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

0
Shares

काठमाडौं ।

प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित भएको छ । आइतबार नेकपा प्रचण्ड माधव समूहले बैठक बहिस्कार र कांग्रेसले नाराबाजी गरेका छन् ।

यस्तै संसदको आगामी बैठक सोमबार दिउँसो बजे बोलाइएको छ ।