न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठकले गरेको निर्णय संघीय संसद सचिवालयमा दर्ता भएको छ । आइतबार सचिवालयमा प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठकले गरेको निर्णय निर्णय दर्ता भएको हो ।
लामो चर्काचर्कीपछि नेकपा संसदीय दलको निर्णय दर्ता गर्न सचिवालयका महासचिव मञ्जुर भएका हुन् ।











प्रतिक्रिया