न्युज अफ नेपाल , काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी विवादबारे छिटो टुंगो लगाउन निर्वाचन आयोगलाई पाँच पेज लामो पत्र बुझाएको छ ।
अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहितको पत्र बुझाउँन राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका थिए ।
सो पत्रमा प्रचण्ड-नेपाल समूह नै आधिकारिक नेकपा भएकाले संविधान र कानुन बमोजिम अविलम्ब विवाद निरुपण गर्न आग्रह गरिएको छ ।
पत्र :
प्रतिक्रिया