न्युज अफ नेपाल, काठमाडौं ।
प्रतिनिधिसभा सदस्य माया ज्ञवाली फेरि प्रचण्ड-माधव समूहमा फर्किएकी छिन् । ज्ञवाली शुक्रबार प्रचण्ड–माधव समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत पुसमा अविश्वास प्रस्ताव दर्ता गर्दा प्रचण्ड–माधव समूहको तर्फबाट हस्ताक्षर गरेकी ज्ञवालीकेही समयपछि ओली समूहमा सहभागी भएकी थिइन् ।
प्रतिक्रिया